नेप्सेको सेवा २ दिन बन्द रहने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो। डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

सम्बन्धित सामग्री

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना २ दिन हिरासतमा रहने

२८ जेठ, काठमाडौं । तत्कालिन सेन्चुरी बैंकले कमसल धितोमा ऋण दिएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अध्यक्ष राजेश श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरु दुई दिन हिरासतमा रहने भएका छन् । सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार प्रहरीको …

माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ। शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो। बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी द

कोशी र गण्डकीमा आंशिक बदली, आगामी २ दिन मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।...

प्रसिद्ध मेलौली मन्दिरमा ‘देहिजाँत’ आइतवार शुरु हुँदै

बैतडी : बैतडीको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा आइतवार ‘देहिजाँत’(जात्रा) हुने भएको छ। देहिजाँतका अवसरमा मेलौली नगरपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ।बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक संस्था, निजी तथा सरकारी विद्यालय, बैंक एवम् वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले जानकारी दिइन्।कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला ल

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ । २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।

अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह

जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ ।  नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालम

दिल्लीमा हप्ताको २ दिन कर्फ्यू लगाइने

२० पुस, काठमाडौं । भारतको दिल्लीमा कोभिड-१९ का संक्रमित बढ्दै गएपछि प्रतिबन्धात्म नियममा थप कडाइ गरिने भएको छ । दिल्लीमा सप्ताहन्त अर्थात् शनिबार र आइतबार कर्फ्यू लगाइने भएको छ । शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ । यसबाहेक, दिल्ली सरकारले सरकारी कार्यालय बन्द गर्ने फैसला समेत गरेको भारतीय समाचार […]

'जनमोर्चा अलि पक्का लाग्यो के मलाई'

पोखरा : अहिलेकै सरकार कायम रहने हो या विकल्पमा नयाँ सरकार बन्ने हो? गण्डकी सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो हुने गुरुङ सरकारको पक्ष र विपक्षमा आउने मतबारे अनेक टिकाटिप्पणी भई रहेको बेलामा मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङले भने राष्ट्रिय जनमोर्चा (राजमो) ले जसको पक्षमा मतदान गर्छ आफूले पनि त्यतै मत दिने बताएका छन्। ‘जनमो