प्रसिद्ध मेलौली मन्दिरमा ‘देहिजाँत’ आइतवार शुरु हुँदै

बैतडी : बैतडीको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा आइतवार ‘देहिजाँत’(जात्रा) हुने भएको छ। देहिजाँतका अवसरमा मेलौली नगरपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ।बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक संस्था, निजी तथा सरकारी विद्यालय, बैंक एवम् वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले जानकारी दिइन्।कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला ल