मौसम बिग्रेर अलपत्र १८० मेडिसिनका विद्यार्थीको उद्धार

पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ ।

सम्बन्धित सामग्री

पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका १८० जना विद्यार्थीको उद्धार

श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन्। ती विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको […]

इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको भारतद्वारा उद्धार

काठमाडौं: भारतले लकडाउनका कारण इण्डोनेसियामा अलपत्र एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। अध्ययनको सिलसिलामा इण्डोनेसिया पुगेकी चितवनकी शेभिका ढकाललाई एयर इण्डियाको १०३९ विमानले उद्धार गरेको हो। यो विमान भारतीय नागरिकलाई उद्धार गर्न इण्डोनेसिया गएको थियो। इण्डोनेसियास्थित भारतीय राजदूतावासका अनुसार ढकालले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेकी थिइन्। नेपालले भारत