अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण :: Pahilopost.com

काठमाडाैं: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल