भारतमा कोरोना संकट : पाकिस्तानमा चिन्ता, मोदीलाई सहयोग गर्न तयार

भारतमा कोरोना भाइरस संकट निम्तिएपछि पाकिस्तानी एधि च्यारिटी  फाउण्डेसनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।फाउण्डेसनले भारत सरकारलाई आफ्नो सहयोग स्विकार गर्न पत्र लेखेको छ। यो संकटसँग सामना गर्न फाउण्डेसनले भारतलाई सहयोग गर्ने प्रतिबद्धता सहितको एक पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको जनाएको छ।फाउण्डेसनका प्रबन्ध निर्देशक न्यासी फैसलले शुक्रबार आफुहरुले एक पत्र प्रधानमन्त्रीलाई लेखेको बताएका छन्। 'हामी भारतमा कोरोनाले निम्त्याएको संकटलाई लिएर दु

सम्बन्धित सामग्री

अक्सिजनका लागि भारतले गुहार्याे ओपेक

एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।

अक्सिजनका लागि भारतले गुहार्याे ओपेक

एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आह्वान

अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ ।  अमेरिकाले  भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।#India: Access to medical care is severely limite...

भारतमा कोरोना संकट : मोदीले गरे ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल

एजेन्सी । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।छलफलका क्रममा प्रधानमन्त्री मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नुपर्नेमा जोड दिएका थिए । संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरू समेत राख्नुभएको र छलफल भएको अधिकारीहरुले बताएका छन् । आफ्नै अध्यक्षतामा

प्रदेश १ मा चुनौती बन्दै भारतीय नागरिकको प्रवेश

विराटनगर : भारतमा दिनहुँ कोरोना सङ्क्रमितको सख्या बढिरहेको छ। भारतमा कोरोना संकट चुलिरहेका बेला नेपालमा भारतीय नागरिकको अनाधिकृत प्रवेशले चुनौती बढाएको छ।  सीमा नाकाबाट पूर्वी नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा प्रदेश एकमा कोरोना संक्रमणको जोखिम बढेको हो। सरकारले सीमा क्षेत्रमा सशस्त्र र नेपाली प्रहरी परिचा...

कोरोना संकट : भारतमा नाै दिनका लागि रेलसेवा बन्द

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । अहिलेसम्म तीन सय ४४ जनामा संक्रमण देखिएको भारतीय स्वास्थ्य