अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आह्वान

अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ ।  अमेरिकाले  भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।#India: Access to medical care is severely limite...

सम्बन्धित सामग्री

विपन्न नागरिकलाई न्यानो कपडा सहयोग

सिमकोट – विपन्न वर्गका नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। चिसोबाट बचाउनका लागि आर्थिक श्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो सहयोग प्रदान गरिएको हो। सिमकोट गाउँपालिका– ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार वडाका पाँच जना आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। […]

चार सय जना ज्येष्ठ नागरिकलाई कम्बल

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए। वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण […]

ज्येष्ठ नागरिकलाई कम्बल

जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

सिमकोट – गाउँपालिकाभरिका ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ। खार्पुनाथ गाउँपालिकाले पाँच वटै वडाका ज्येष्ठ नागरिकलाई लक्षित वर्गको कार्यक्रमअन्तर्गत चिसोबाट जोगाउनका लागि ती कम्बल वितरण गरेको हो। गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीका अनुुसार गाउँपालिकाभित्रका पाँच वटा वडाका २० वटा बस्तीमा बस्दै आएका ७५ वर्षमाथिका १३० जना ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरिएको छ। […]

नागरिकलाई ‘इम्बोस्ड नम्बर प्लेट’ को भार

सरकारको काम नागरिकलाई सहज तथा चुस्त ढंगमा सेवा प्रदान गर्नु हो । तर, नेपालमा हरेक सरकारले आफूलाई शासक तथा नागरिकलाई रैती सम्झन्छन् । नागरिकको करमा पालिने सरकारदेखि सबै सरकारी अधिकारीहरू नागरिकलाई नै बढी सास्ती दिने तर उनीहरूको दैनन्दिनीमा भने आँखा चिम्लने गरेका प्रशस्त उदाहरण छन् । नागरिकले आफूले सहज तथा सरल रूपमा सेवा प्राप्त गरेबापत […]

दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने घोषणा

सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युतको पहुँच विस्तार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने बताएका हुन् ।

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।

द्वन्द्वग्रस्त मुलुकबाहेक अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

वालिङ । स्याङ्जाको काली गण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन सुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँ सभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘सुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निःशुल्क स्वास्थ्य […]

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।