राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिदै

काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गरिने भएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिने उपचारमा सम्लग्न चिकित्सिकहरुको भनाइ छ । चिकित्सकको अनुुसार राष्ट्रपति भण्डारीलाई ज्वरो र खोकी कम भएको छ । भण्डारीलाई गत असोज २२ गते अस्वस्थ्य भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी 'डिस्चार्ज'

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी आज मङ्गलवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण भइ त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ बजेर ४५ मिनेटमा डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।  राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताउनुभयो । उहाँको अनुसार राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य छन् ।  यही असोज २२ गते राष्...

उपचारपछि आज राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२:४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो’, उनले भने, ‘राष्ट्रपति…

राष्ट्रपति भण्डारी डिस्चार्ज

काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज भएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १ बजे डिस्चार्ज गरिएको हो । चिकित्सकको सल्लाह अनुसार अब केही दिन राष्ट्रपति भण्डारीले आफ्नै निवासमा बसेर आराम गर्नेछिन् । उनलाई ज्वरो र खोकी लागेपछि गत असोज २२ गते त्रिवि शिक्षण अस्पताल भर्ना […]

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं : कोभिड १९ संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन्। अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन्।उनको  उपचारमा संलग्न डा/ निरज बमका अनुसार स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको बताए। 'स्वास्थ्यमा क्रमिक सुधार भएपछि आज हामीले उहाँलाई डिस्चार्ज गरेका छौँ,अब उहाँ शितल निवासमा नै गएर आराम गर्नुहुन्छ', डा. बमले भने।गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्न

राष्ट्रपति भण्डारी आज डिस्चार्ज हुँदै

अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुँदै छिन्।...

महन्थ ठाकुर डिस्चार्ज

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार भैरहवामा अस्वस्थ भएर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसिटी अस्पताल भर्ना भएका ठाकुर आज डिस्चार्ज भएका हुन् । ठाकुरको रगतमा अक्सिजन कम देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई कुनै गम्भीर समस्या नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज […]

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

मोहन वैद्य डिस्चार्ज

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। दम रोगबाट पीडित वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो।

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज

काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए। 'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न…

पूर्वरानी पनि अस्पतालबाट डिस्चार्ज

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू