पूर्वरानी पनि अस्पतालबाट डिस्चार्ज

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू

सम्बन्धित सामग्री

पूर्वराजा-रानी ज्ञानेन्द्र र कोमल अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा सिंह अस्पतालबाट डिस्चार्ज भएका छन्

पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो । उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए । कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । भारतको हरिद्वारमा कुम्भमेलामा सहभाग...

पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना संक्रमण भइ २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए ।...

पूर्वरानी कोमल शाह कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्वरानी कोमल शाह कोरोना संक्रमणमुक्त भएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह संक्रमणमुक्त भएसँगै डिस्चार्ज भएकी हुन् । नर्भिक अस्पतालका अनुसार शुक्रबार अपराह्न ४ बजे कोमल शाह डिस्चार्ज भएकी हुन् ।

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।

१९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी  राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल  र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै  भर्ना भएका थिए ।अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आ