काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी बुधबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरे । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायत नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
चौधरी पूर्वमाओवादी नेता र पूर्वसभासद समेत हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा उनी कैलालीबाट माओवादी पार्टीको उमेदवार...