क्रकोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले मंगलबार भिडियो सन्देश जारी गर्दै भारतमा भइरहेका प्रदर्शनको तुलना नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका हिंसात्मक प्रदर्शनसँग गर्नु उचित नभएको बताएका छन्।
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यस वर्षको विजयादशमीका अवसरमा आफ्ना दिवङ्गत पिताको स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। विजयादशमीको पावन अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा पिताबाट ग्रहण गरिएको टीका, जमरा र आशीर्वादको स्मरण गर्दै यस वर्षको दसैँ मनाइरहेको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बिहान १०:२६ बजे शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा गुरु पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहे पनि मुलुकको विषम परिस्थितिका कारण गत वर्षदेखि उक्त […]