महान्यायाधिवक्तामा अग्नी खरेल सिफारिस

काठमाडौं, फागुन ८ – सरकारले महान्यायाधीवक्तामा अग्नी खरेलको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा खरेलको नाम स...

सम्बन्धित सामग्री

अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मंगलबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।