अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मंगलबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता अग्नी खरेल भन्छन्ः मैले राजीनामा दिएको छैन

काठमाडौँ । मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला चलेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सुरु

प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन ।प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत