पहिराले काभ्रेका नौ घर उच्च जोखिममा

काभ्रे, १६ भदौ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिराको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजकुमार […]

सम्बन्धित सामग्री

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।...

वनगाडका २४ घर पहिरोको उच्च जोखिममा

सल्यान : जिल्लाको वनगाड कुपिण्डे नपा–४ काफलपानीका २४ घर पहिरोको उच्च जोखिममा छन्। असोजमा आएको एक हप्ता लामो वर्षाका कारण उक्त क्षेत्र उच्च जोखिममा परेको हो।बस्ती बसेको ठाउँको पूरै पाखो केही फिट तल बसेको छ। मेघराज गिरिका अनुसार पहिरोका कारण गाउँका स्थानीय जोखिम मोलेर बस्न बाध्य भएको बताए। पहिरोले आफ्नो घर र मिल जोखिम परेको उनको भनाइ छ। मिल राखिएको जमिन केही फिट तल बसेका कारण मिलका सम्पूर्ण मेसिनरी औजार बाङ्गोटिङ्गो अवस्था हुँदा घर खर्च चलाउन मुस्किल भएको गिरिले बताए।शशिराम कामीले पहिरोले घर

पहिरोको उच्च जोखिममा एकैगाउँका सात घर

बागलुङ : निरन्तरको वर्षाका कारण काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलोगाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छोडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयको गुनासो छ।स्थानीय जंगबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित सात परिवारको घर पहिरोको उच्च जोखिममा परेको छ। घरभन्दा एक सय मिटर तलबाट निरन्तररुपमा जमिन चिराचिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जंगबहादुर दर्जीले बताए।“असारमा अलिअलि चर्केको थ

पहिरोले खोटाङमा ९ घर विस्थापित, २३ घर उच्च जोखिममा

लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् ।

सप्तकोसीले धार बदल्दा चार हजार घर उच्च जोखिममा

उदयपुर – शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ। नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन्। सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको […]

खोटाङमा पहिरोले एक घर बगायो, ११ घर उच्च जोखिममा

खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० […]

खोटाङमा पहिरोले एक घर बगायो, ११ घर उच्च जोखिममा

१८ असार, खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको […]

खोटाङमा पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिरोले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो।...

पहिरोका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ ।  सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ ।वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोका उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद

लमजुङका ७९ घर बाढी–पहिरोको उच्च जोखिममा

लमजुङ – लमजुङका ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । लमजुङको बेसीसहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका दुई, मध्यनेपाल नगरपालिकाका एक र क्वहोलासोँथर गाउँपालिकाका पाँच गरी ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो । मनसुन सुरु भएसँगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्‍याएकाे छ । जिल्लामा बाढी र पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको छ । ...