ब्राजिलमा कोरोनाबाट एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ

सम्बन्धित सामग्री

सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीन गुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको

कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो। जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ। अमेरिकामा कारोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुम

रुसमा पहिलो पटक २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।  हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

समा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ।

रुसमा पहिलो पटक कोभिड-१९ बाट एक हजारभन्दा बढीको मृत्यु

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजारभन्दा बढीको मृत्यु भएको छ ।  शुक्रवार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु भएको हो । साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय बढीको मृत्यु

एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ । […]

ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु

९ असार : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । त्यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट […]

कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ हजार बढीको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १२ हजारभन्दा बढीको मृत्यु भएको छ।मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा तीन हजार ८४२ जना र ब्राजिलमा दुई हजार ३९९ जना छन्।यस्तै अमेरिकामा ५९०,अर्जेन्टिनामा ५३२, कोलम्बियामा ५१४, रुसमा ४०६, फ्रान्समा १४४, टर्कीमा १६६, जर्मनीमा ३१८, इटालीमा १२१, पोल्यान्डमा २०९, मेक्सिकोमा २६५, युक्रेनमा २०८, इन्डोनेसियामा १४४,इरानमा १६३, फिलिपिन्समा १५०, नेपालमा १४५ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाबाट एकैदिन १५ सय बढीको मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकहजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेको छ।

बेलायतमा कोरोनाबाट एक लाख १८ हजार बढीको मृत्यु

नरेन्द्र बस्नेत लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७९९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन करिब पाँच महिनायताकै कम  २३० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरु ले जानकारी दिएको थियो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार १९५ पुगेको छ ।  त्यस्तै बितेको २४ घन्टामा थप दश हजार ६२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या ४० लाख ५८ हजार ४६८ पुगेको छ । यसैगरी बेलायतका अस्