ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार भन्दा बढीको मृत्यु

९ असार : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । त्यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट […]

सम्बन्धित सामग्री

सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीन गुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको

विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ पाँच हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबा

कोरोना कारण थप १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ९ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ९ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२ लाख ५८ हजार ३५२ पुगेको छ। सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५९८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार २३८, अमेरिकामा ५१४, रुसमा ७८८ र भारतमा ५६१ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाका कारण हालसम्म ४ लाखभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोनाका कारण हालसम्म ४ लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो एक दिनमा थप ७९६ जना संक्रमितको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २७१ पुगेको हो ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ। भारतमा पहिलो मृत्यु १० मार्च, २०२० मा कर्नाटकको कलबुर्गीमा भएको थियो । भारतमा पछिल्लो २२ दिनमा मात्रै ८५ हजार भन्दा बढीको मृत्यु भएको छ।

भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना संक्रमण,  हजार बढीको मृत्यु

१० दिनअघि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा कोरोनाबाट एक महिनामा ६६ हजारभन्दा बढीको मृत्यु

१९ चैत, काठमाडौं । ब्राजिलमा मार्च महिनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६६ हजार ५७० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको यो संख्या अघिल्लो महिनाको तुलनामा दोब्बरभन्दा बढी हो …

बेलायतमा कोरोनाबाट एक लाख १८ हजार बढीको मृत्यु

नरेन्द्र बस्नेत लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७९९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन करिब पाँच महिनायताकै कम  २३० जना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरु ले जानकारी दिएको थियो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार १९५ पुगेको छ ।  त्यस्तै बितेको २४ घन्टामा थप दश हजार ६२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या ४० लाख ५८ हजार ४६८ पुगेको छ । यसैगरी बेलायतका अस्

बेलायतमा ३० लाख नाघे कोरोना संक्रमित, ८० हजार बढीको मृत्यु

२६ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । बेलायतका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोनाका ५९ हजार ९३७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै सो अवधिमा बेलायतमा कोरोनाबाट एक हजार ३५ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको […]