यस्तो छ सृष्टिको ‘चिसो एस्ट्रे’ को टिजर

काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा देखाएको छ ।दिन्श पाल्पालीको निर्देशन रहेको फिल्म चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको निर्देशक पाल्पालीले बताए । पाल्पालीले यस अगाडि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए ।फिल्ममा दिव्य देव,