काठमाडौँ – सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई समय दिएको छ । जिल्ला अदालत काठमाडौँ लामिछानेलाई पाँच दिन म्याद थप गरेको हो । प्रहरीले लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालत लगेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । सन्दीपका वकिलले भने […]