पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुशन्धान गर्न अदालतको अनुमति

काठमाडौं, २२ फागुन । जिल्ला अदालत तनहुँले नाबालिकामाथि बलात्कार गरेको अभियोग लागेका नायक पल भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले थप अनुशन्धानको लागि म्याद थपको लागि आग्रह गरेपछि अदालतले आज १२ दिन थुनामा राखेर अनुशन्धान गर्न समय दिएको हो । म्याद थप भएसँगै शाहसँग भोलिबाट […]