टीकापुर नगरपालिका: वडा विभाजनको मुद्दा पेचिलो

टीकापुर नगरपालिकाको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। बुधवार बसेको कार्यपालिका बैठक वडा विभाजनको प्रस्तावमा विवाद भएपछि स्थगित भएको छ। बैठक बिहिवार बिहान ७ बजेसम्मका लागि स्थगित भएको हो।...

सम्बन्धित सामग्री

टीकापुरमा दुई जनामाथि खुकुरी प्रहार

टीकापुर नगरपालिका वडा नं. १ विजयनगर नजिकै मंगलबार साँझ दुई जना युवामाथि साँघातिक आक्रमण भएको छ।

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

कैलाली – जिल्लाको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरे […]

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो […]

उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ। यसका लागि नगरपालिकाले बजार अनुगमन लगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ।...

वैदेशिक राेजगारीमा गएका युवाको सहयोगमा एम्बुलेन्स

कैलाली – रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ मा रहेकाे धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गर...

टीकापुरमा हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुर नगरपालिका–१ जमरापारीमा शाखा स्थापना गरेको छ।

टीकापुरको मुख्य बजार डुबानमा

टीकापुर नगरपालिका भवन आसपासको बलभद्र चोक, सिद्धार्थ चोक, रारा मार्ग, अस्पताल रोडका पसल डुबानमा परेका छन्।...

टीकापुर नगरपालिका - केराखेतीमा रमाउँदै युवा

कैलालीको टीकापुर नगरपालिका– २ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्थे ।  भारतमा पनि उनका कमाइ राम्रै थियो । गाउँघरमा आफूसँगका सहकर्मी व्यवसायमा