टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

टीकापुर नगरपालिका बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

सम्बन्धित सामग्री

मुगु पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए । जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिक

सिद्धार्थनगर कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगरमा १२ वर्षमाथिका ६२ हजार १५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । नगरपालिकाका ६२ हजार ९७५ जनालाई पूर्ण मात्रा खोप  लगाइएको उनले जानकारी दिए ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालि

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली– व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।  नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ […]

शिखर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।

बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आज आइतवार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  वडा नम्बर १ देखि ११ सम्मका सबै २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बताउनुभयो ।  कामको सिलसिलामा विदेश जानेको सङ्ख्या धेरै भएकाले उनीहरूका छोराछोरी छुटेको आशङ्का गरिएको उनीहरूलाई पनि खोप दिन आवश्यक रहेको नगरपालिकाका मेयर चेतराज ...

बैतडीका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी- बैतडीका आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको  मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । […]

बैतडीका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी । बैतडीका आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो […]

स्याङ्जाको भीरकोट पूर्ण खोप सुनिश्चित

स्याङ्जा – गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल स्याङ्जाको भीरकोट पुर्ण खोप सुनिश्चित नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाका लक्षित समूहलाई पूर्ण खोप लगाएपछि भीरकोट (कोभिड–१९) विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका बन्न सफल भएको हो । पुतलीबजार (कोभिड–१९) खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो । भीरकोट नगरपालिकामा १२ वर्ष माथिका लक्षित १६ […]

पुर्चौडी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर […]

बाणगंगा कपिलवस्तु कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका

बाणगंगा नगरपालिकालाई कपिलवस्तु कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।...