जेनेभामा पुटिन र बाइडेन आमने–सामने

बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।

सम्बन्धित सामग्री

पुटिन अनुमान गर्न माहिर व्यक्ति: अमेरिकी राष्ट्रपति बाइडेन

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन्। वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए। ७९ वर्षीया पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन […]

भ्लादिमिर पुटिन आक्रमणकारी : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।...

बाइडेन-पुटिन बीच टेलिफोन वार्ता हुँदै

मस्को [रूस], २९ माघ: रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। “वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,” क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको […]

बाइडेन-पुटिन वार्ता, के भयो कुराकानी ?

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो पटक भेटवार्ता भएको छ।  अमेरिका–रुस सम्बन्ध तनाव भइरहेको समयमा यो बहुप्रतिक्षित भेटवार्ता भएको हो। भेटवार्तापछि राष्ट्रपति पुटिनले सञ्चारमाध्यमसँग कुरा गर्दै भेटवार्ता रचनात्मक भएको प्रतिक्रिया दिएका छन्। पुटिनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै दुवै देशबीच शत्रुता भएको आफुलाई नलागेको बताए। त्यस्तै बाइडेनले पत्रकार सम्मेलन गर्दै आफु जुन कामका लागि पुटिनसँग भेट

एकअर्काका घोर विरोधी बाइडेन र पुटिन स्विट्जरल्यान्डमा भेट्दै

काठमाडौं। दुई शक्तिशाली मुलुक अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध खराब बनेको छ। यी देशका राष्ट्रप्रमुखहरु जुन १६मा भेट गर्दै छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जी–७ बैठकको क्रममा स्विट्जरल्यान्डमा भेट तय भएको हो। केही दिनअघि बाइडेनले पुटिनलाई ‘हत्यारा’को संज्ञा दिए। दुई शक्तिशाली नेताबीचको भेटमा के कुरा हुने हो भनी संसारले उत्सुकतापूर्ण नजरमा हेरिरहेको छ।

एकअर्काका घोर विरोधी बाइडेन र पुटिन स्विट्जरल्यान्डमा भेट्दै

काठमाडौं। दुई शक्तिशाली मुलुक अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध खराब बनेको छ। यी देशका राष्ट्रप्रमुखहरु जुन १६मा भेट गर्दै छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जी–७ बैठकको क्रममा स्विट्जरल्यान्डमा भेट तय भएको हो। केही दिनअघि बाइडेनले पुटिनलाई ‘हत्यारा’को संज्ञा दिए। दुई शक्तिशाली नेताबीचको भेटमा के कुरा हुने हो भनी संसारले उत्सुकतापूर्ण नजरमा हेरिरहेको छ।

बाइडेन-पुटिन भेटवार्ताका लागि सुरक्षा कडा

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी साता हुने शिखर वार्तालाई दृष्टिगत गर्दै स्विटजरल्यान्डको जेनेभामा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। जेनेभा सहरको वायुक्षेत्र अस्थायी रुपमा प्रतिबन्धित गरिने र उक्त क्षेत्रमा हजार सैनिक तैनात गरिन लागेको हो। पछिल्लो समय रुस र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ। बाइडेन आफ्नो पद बहालीपछि पहिलो विदेश यात्रामा निस्केका हुन्।

जुन महिनामा बाइडेन र पुटिन भेट हुँदै

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी महिना जेनेभामा शिखर वार्ता हुने भएको छ। बाइडेन सत्तामा पुग्दासाथ दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा यी नेताले आमनेसामने भेटवार्ता गर्न लागेका हुन्। ह्वाइट हाउसका अनुसार दुई नेताबीच जुन १६ का दिन कुराकानी हुनेछ। दुई पक्षबीच प्रमुख मुद्दाहरूमा विस्तारपूर्वक कुराकानी हुने पनि ह्वाइट हाउसले बताएको छ।

जुन १६ मा जेनेभामा आमनेसामने हुँदै बाइडेन र पुटिन

अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियन राष्ट्रपति भ्लाद्मिर पुटिनबीच आगामी महिना स्वीट्जरल्यान्डको जेनेभामा भेट हुने तय भएको छ। दुई देशबीचको विभिन्न मुद्दमा दुई राष्ट्रप्रमुखको यो पहिलो फेस टु फेस भेट हुन लागेको हो। जुन १६ मा जेनेभामा भेट हुने तय भएको ह्वाइट् हाउसले मंगलबार पुष्टि गरेको हो। पुटिनको पहिलो अन्तर्राष्ट्रिय…