बालुवाटरमा सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन्। राजीनामा माग्दै राष्ट्र बैंकको कार्यालय अगाडी पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ)  र अखिल क्रान्तिकारीले गरेको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरी सुरक्षा बढाइएको छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौं । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै […]

उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन

काठमाडौं– उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन भएको छ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा स्थानीयहरुले तालिबानविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले केही घण्टासम्म बाघलानलाई बाल्खसँग जोड्ने महत्वपूर्ण राजमार्ग समेत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । तालिबानको दमन र स्थानीयहरुलाई पक्राउ गर्ने तालिबानको कदमको विरोधमा प्रदर्शन गरिएको बताइएको छ । गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]

बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहय

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ फागुन । सरकारले एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन […]

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

एमसिसीविरुद्ध समाजवादीको सल्यानमा प्रदर्शन

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन्। नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो।एमसिसी परियोजना खारेज गरौँ, गो ब्याक एमसिसी, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।बागचौर नगरपालिका –२ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हितविपरीत परियोजना आएकाले यसलाई स्विकार्न नसकिने जिल्ला सचिव रमेशक

एमसिसीविरुद्ध सत्ता गठबन्धनसम्बद्ध युवाको प्रदर्शन

हेटौंडा : एमसिसीविरुद्ध सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएल र नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपाल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ।एमसिसिबारे सत्ता गठबन्धनसहित राष्ट्रिय राजनीति तरङ्गित भइरहँदा गठबन्धनसम्बद्ध वाइसिएल र युवा संघले विरोध प्रदर्शन गरेका हुन्।‘देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन', 'सम्पूर्ण नेपाली एक हौं', 'राष्ट्रघाती एमसिसीको विरोध गरौं’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।उनीहरूले हेटौंडाको

सुडानमा सेनालाई 'कू' गर्न आग्रह गर्दै प्रदर्शन

सुडानमा वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको विपक्षी समूहले सेनालाई 'कू' गर्दै सत्ता हातमा लिन आग्रह गरेकोफ छ। सेनालाई सत्ता नियन्त्रणमा लिन भन्दै उनीहरुले प्रदर्शन समेत गरेका छन्। सुडानमा राजनीतिक संकट बढ्दै जाँदा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति निवास बाहिर पुगेर प्रदर्शन गरेका हुन्। सन् २०१९ मा ओमर अल बसिरलाई अपदस्त…

सेनालाई सत्ता समाल्न अपिल गदै सुडानमा प्रदर्शन

एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र नागरिक समुहको संयुक्त सरकार रहेको छ । सन् २०१९ मा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि सुडानमा संक्रमणकालिन संयन्त्रले […]

म्यान्मार सैनिक 'कुु'को विरोधमा माइतीघरमा प्रदर्शन

म्यानमारमा सेनाले 'कु' गरेर सत्ता हातमा लिई आङ सान सू चीसहितका नेताहरूलाई नियन्त्रणमा लिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ