प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित

८ मंसिर, सल्यान । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । एमालेका […]

सम्बन्धित सामग्री

चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेलाई प्रमाणपत्र प्रदान

काठमाण्डाै – चितवन क्षेत्र नम्बर–२ मा भएकाे उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्याैपानेले आज मङ्गलवार दिउँसाे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत ...

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।...

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।  उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे ।   उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले गरे प्रमाणपत्र ग्रहण

काठमाडौं , ९ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा विजयी भएका प्रकाशमान सिंहले आज प्रमाणपत्र ग्रहण गरेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता सिंहले मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको हातबाट प्रनिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र लिएका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर राप्रपाका […]

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहद्वारा प्रमाण पत्र ग्रहण

९ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् । कांग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । कांग्रेस नेता सिंहले ७१४३ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतालाई ओलीको बधाई

काठमाण्डौ – नेकपा एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ । ललितपुर २ बाट विजयी प्रेमबहादुर महर्जनलाई अध्यक्ष ओलीले फोटोसहित ट्वीट गर्दै बधाई दिनुभएको हो । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई नौ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।   pic.twitter.com/QCaoPHCwCp — K P Sharma Oli (@kpsharmaoli) Nov...

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

५ मंसिर, लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा […]

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाबाट क-कसले मनोनयन दर्ता गराए?

झापा – झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन्। सोही […]

एमालेले चुनावमा कति सिट प्रतिनिधि सभा सदस्य जित्ला

काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् । एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने […]

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं–१ मा पुकार बमबाट उम्मेदवारी दिने

काठमाडौं– विवेकशील नेपाली आन्दोलनका सहसंस्थापक पुकार बमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उमेदवारी घोषणा गर्दै अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेको बताउँदै अब संसद्मा पुगेर नागरिकका आवाज बोल्न उम्मेदवारी दिएको बताएका छन् । ‘स्थानीय निर्वाचनमा देशका केही मुख्य सहरहरूमा […]