काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् । एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने […]