विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशी शक्तिहरूले नेपालमा माओवादी सिध्याउँन दुई दलीय व्यवस्था स्थापना गर्न सक्रिय रहेको बताएका छन्। विराटनगरमा आयोजित माओवादी केन्द्रको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय देखी सबै चुनावमा माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिरहेको बताए। उनले विदेशी षड्यन्त्र असफल पार्न माओवादीले स्थानीय, संघीय […]

सम्बन्धित सामग्री

नेपाल संवत् मुलुकको गौरव : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताउनुभएको छ । नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताउनुभयो । विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण …

माओवादी अब जनताको एकमात्र पार्टीको रुपमा स्थापित हुने प्रचण्डको भनाई

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनु भएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसिएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । प्रधानमन्त्री दाहालले भने –“अहिले हामी पार्टी पुनर्निर्माण गर्ने […]

प्राविधिक शिक्षाका ‘प्रचण्ड’

११ भदौं, विराटनगर । नेपाली राजनीतिमा ‘प्रचण्ड’ स्थापित नाम हो । राजनीतिका प्रचण्डजस्तै नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा अर्का प्रचण्डको छुट्टै पहिचान छ । उनी हुन्– डा. प्रचण्डमान प्रधान । भूकम्प सम्बन्धी इन्जिनियरिङको कोर्ष नेपाल भित्र्याएका डा. प्रधान त्रिभुवन विश्वविद्यालय (जिवि), काठमाडौँ विश्वविद्यालय (केयु) हुँदै एक वर्षयता मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन छन् । दुई दशकभन्दा बढी समयदेखि नेपालमा […]

आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन्। उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक […]

परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरीत गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने […]

‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिदैन’

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा पार्टी नसिद्धिने बताएका छन् । उनले माओवादी ठूलो संघर्षबाट स्थापित पार्टी भएकाले सिद्धिने हुन नसक्ने बताए । ‘प्रचण्ड नभए माओवादी पार्टि के हुन्छ ? प्रश्न नै गलत छ,’ प्रचण्डले सर्वसम्मत माओवादी अध्यक्ष चयन भएपछि सम्बोधन गर्दै भने,‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन […]

गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डाः प्रचण्ड

काठमाडौं, ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीय र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताएका छन् । उनले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीको भएको बताए । ‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीको हो,’ भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै प्रचण्डले भने,‘ती एजेन्डा […]

संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर

काठमान्डाैं / नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनः स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको अफर गरेका छन् । बुधबार साँझ... The post संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर appeared first on Purbeli News.