गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ । विरोध प्रदर्शनलाई प्रहरीले नि

सम्बन्धित सामग्री

कालिकोटमा मुख्यमन्त्री र मन्त्रीलाई कालो झण्डा

सुर्खेत : नेकपा एमाले ओली निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् । विभिन्न स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई कालिकोट सदरमुकाम मान्ममा विद्यार्थीहर…

कर्णालीका मुख्यमन्त्रीलाई गृहजिल्लामै कालो झण्डा देखाइयो

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालीकोटमा कालो झण्डा देखाइको छ।  बिहीबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालो झण्डा देखाएर विरोध गरेका हुन्। कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदै गर्दा कालो झण्डा देखाइएको हो। मुख्यमन्त्री शाही र कृषिमन्त्री कुर्मराज शाही स्थानीय तहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि काली...