रास्वपा कसैको पछि लाग्दैन: उपसभापति अर्याल

पार्टी आफ्ना एजेण्डा र आफ्नै नीतिमा अगाडी बढेको बताउँदै उनले प्रतिनिधिसभामा आफुहरुको संख्या सानो भएकाले त्यस्तो देखिएको हुन सक्ने बताए।...

सम्बन्धित सामग्री

काम गर्न दिइएन भने सरकार छाड्छौंः उपसभापति वाग्ले

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिइए सरकार छाडेर जनतामाझ जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकारमा नबस्ने बताएका हुन् । आफूहरु काम गर्न सरकारमा गएको दाबी गर्दै उनले भने, ‘काम गर्न नसकिएको […]

‘गृह’मा कुरा नमिलेपछि पहिलो चरणमा डिपीलाई मन्त्री बनाउँदै रास्वपा

काठमाडौं : गृह मन्त्रालयको टुंगो नलागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डिपी (डोलप्रसाद) अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने भएको छ। एमालेसहितको नयाँ गठबन्धनमा सामेल भएको रास्वपाले सभापति रवि लामिछानेका लागि उपप्रधानसहितको गृह मन्त्रालय दाबी गरेको छ। तर, अन्तिम सहमति भइसकेको छैन। जसकारण सभापति  लामिछाने सरकारमा नगएर उपसभापति अर्याललाई पठाउने भएको हो। रास्वपाको सोमबार बिहान बसेको सचिवालय बैठकबाट बाँकी निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको थियो।

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

१४ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए । उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद […]

गृहमन्त्री श्रेष्ठले भेट नदिएको रास्वपा उपसभापति अर्यालको गुनासो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई स्वागत गर्दै समय गएपछि भूकम्पपीडितलाई राहत वितरणमा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि भेट नदिएको उनको गुनासो थियो। सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा

संसदमा एमालेले जे गरिरहेको छ, गलत गरिरहेको छ : रास्वपा

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने र सूचना टाँसेर बैठक स्थगित गराउने प्रवृति देखा परेको बताउँछन् । ‘संसदमा एमालेले जे गरिरहेको छ गलत गरिराखेको छ’ उपसभापति अर्यालले अनलाइनखबरसँग भने । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट […]

रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ […]

सांसदहरूलाई केन्द्रीय सदस्य बनाउँदै रास्वपा, उपसभापति बन्लान् स्वर्णिम ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ । संसदलाई प्रभावकारी बनाउन भन्दै रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थिएन

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो । “उहाँ पार्टीसँग […]

सरकारमा सहभागी हुने कुरामा सकारात्मक छौँ : रास्वपा उपसभापति अर्याल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन् । चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि चितवन पुगेका अर्यालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए । सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उहाँले सरकारमा जान आतुर भने नभएको बताए […]