रेसुंगा क्षेत्रको आगो नियन्त्रण बाहिर

गुल्मीको सदरमुकाम तम्घास नजिकै  रेसुंगा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको आगो शनिबार दिउँसो केहीबेर नियन्त्रणमा आए पनि फेरि सुरु भएको थियो । राति भएपछि आगो...

सम्बन्धित सामग्री

ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएलगत्तै यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयले बस्तीतर्फ बढेको आगो नियन्त्रण गरेका थिए । समयमै अग्नि रेखा बनाएर आगो नियन्त्रण गरेपछि कफि हाउस लाइनको […]

गौरीशंकर संरक्षण क्षेत्रमा ३ दिन देखि निरन्तर आगलागी

गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो नियन्त्रण हुन नसकेको हो। आगलागी चामरुकबाट सुरु भएको थियो।...

कभर्ड हलमा लागेकाे आगाे आधाघन्टाभित्र नियन्त्रण

पोखरा रंगशालास्थित कभर्ड हलमा महिला तथा पुरुष सिक्स ए साईड हक्की प्रतियोगिताको फाईनल चलिरहँदा हलको फल्स सिलिङ(जिप्सन)भन्दा माथि विजुलीको तार सर्ट भई आगलागी भएको थियो। आगलागी लगत्तै पोखरा रंगशालामा पुगेको बारुण यन्त्रले आगो नियन्त्रण गरेको थियो। बारुण यन्त...

डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम

चन्द्रौटा, २७ चैत । कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय […]

डढेलो नियन्त्रण गर्न अभ्यास

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए । गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले स

अर्घाखाँचीमा आत्मदाहको प्रयास

स्थानीयले देखेपछि उनको शरीरमा लागेको आगो नियन्त्रण गरेका थिए । अहिले विकको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

उदयपुरको सामुदायिक वनमा लागेको भीषण आगो नियन्त्रण बाहिर

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित सनुवा सुक्नाई सामुदायीक वनमा सोमबारदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रण बाहिर रहेकाले सनुवागाउँ उच्च जोखिममा परेको छ।सोमबार साँझदेखि लागेको डढेलो बिहीबार सम्म नियन्त्रणमा आउन सकेको छैन। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा कठिन भइरहेको त्रियुगा नगरपालिका कार्यपालिका सदस्य कमला खड्काले बताइन्।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले डढेलोले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा रहेको

धनगढीको एक फर्निचर उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो करिव सवा १२ बजेतिर आगलागी भएको हो।आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रण गर्न दम्कल आइपुगे पनि दम्कलमा पानी नभएको स्थानीय गुनासो गरेका छन्। गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताए।दमकल फेरि पानी भर्न गएको छ। उक्त फर्निचर उद्योगमा लगभग ५ करोड बराबरको सामान रहेको आलोक मल्टी

हेटौंडाको आगो नियन्त्रण

काठमाडाैं । हेटौंडाको ओम्याक्स फिल्म हलमा लागेको आगो नियन्त्रण भएको छ । हलमा विहानै देखि लागेको आगो २ तले भवनको सबै भागमा फैलिएको थियो ।   आगो दिउँसोमात्र हेटौंडा उपमहानगर र आयल निगम ...