संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल

काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाई हुँदैछ । पुस २२ गतेपछि आज सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । २२ गते न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि एकसाताका लागि पेशी सारिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपना प्रधान मल्ललाई इजलासमा राखेका... The post संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल appeared first on Purbeli News.

सम्बन्धित सामग्री

रिगलको कैद मिनाहा विरुद्धको मुद्दामा भोलि पनि सुनुवाइ

१४ कार्तिक, काठमाडौं । व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्दालाई बुधबार पनि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको हो । सोमबारको बहसमा […]

सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित

काठमाडौं, ३० असोज । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित गरेको हो । न्यायाधीश समाजको अध्यक्षमा वरिष्ठतम न्यायाधीश अध्यक्ष रहने गरेपनि यस पटक छैठौं वरियतामा रहेकी प्रधानलाई भेलाले निर्वाचित गरेको छ । अहिलेका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा हुन् […]

बस्नेतलाई काउन्सिल अध्यक्षमा नहटाउन दिएको अन्तरिम आदेशकाे निरन्तरता

काठमाडाैं : सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले आज न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो।यस अघि बस्नेतलाई सरकारले प्रेस काउन्सिलकाे अध्यक्षबाट हटाउने निर्णय गरेकाे थियाे। साे निर्णयपश्चात बस्नेत पुनर्बहालीका लागि सर्वाेच्च पुगेका थिए।

गभर्नर अधिकारीको निलम्बन रोक्ने अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्ने र उनलाई काम गर्न दिने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार सुनुवाइपछि गभर्नरको पक्षमा आदेश दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको […]

लक्की शेर्पाको यात्रा : सामाजिक अभियन्तादेखि माओवादीसम्म

पहिलो संविधानसभामा सपना प्रधान मल्ल, लक्की शेर्पा, पासाङ शेर्पालगायतको विशेष पहिचान र चर्चा थियो । उनीहरू कुनै दलको कार्यकर्ताका रुपमा नभएर एनजीओ र अधिकारवादी आन्दोलनबाट संविधानसभामा आइपुगेका थिए । तर, उनीहरूलाई नेकपा एमालेले समानुपातिक सभासद बनाएको थियो ।चर्चामा आएका यी नाममध्ये सपना अहिले सर्वोच्च अदालतमा न्यायाधीश छिन्  । तत्कालीन आदिवासी–जनजाति महासंघका नेता पासाङ शेर्पा एमाले छाडेर संघीय समाजवादी, नयाँशक्ति अनि माओवादी हुँदै एमालेमै फिर्ता भएका छन् । लक्कीचाहिँ एमाले छाडेर माओवाद

प्रधानन्यायाधीशसँग तीन न्यायाधीशले थाले वार्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफल गर्न तीन न्यायाधीश खटिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकको निर्णयअनुसार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीशसँग छलफलका लागि उनको च्याम्बरमा गएका छन् । प्रधानन्यायाधीश सकारात्मक भए सोमबार उनी र न्यायाधीशहरूबीच औपचारिक छलफल हुनेछ ।न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने तर त्यसका लागि समय मागेमा केही

कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाण्डाै – पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २...