प्रतिनिधिसभा विघटनको मुद्दा : न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनमाथि परेको मुद्दाको सुनुवाईबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएपछि रिक्त स्थानमा न्यायाधीश सपनाप्रधान मल्ल रहने भएकी छिन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा आजबाट मुद्दाको सुनुवाई हुँदैछ।  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै…

सम्बन्धित सामग्री