मकवानपुर - बागमती प्रदेशको प्रदेश सभा बैठक ३ महिनादेखि नबस्दा एक दर्जन ऐन संशोधन हुनबाट रोकिएका छन् । यसअघि ३ पटक स्थगित बैठक आज दिउँसो १ बजे बस्दैछ । यद्यपि यो पनि स्थगित हुने सम्भावना पनि उत्तिकै छ ।
बैठक सुचारु भएमा करिब एक दर्जन ऐन संशोधनको तयारी प्रदेश सरकार रहेको छ ।
प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत हु...