त्रिभुवन विश्वविद्यालयको बैठकभत्ता १५० प्रतिशतले वृद्धि

शैक्षिक गुणस्तर खस्किरहेको त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता भने १५० प्रतिशतले वृद्धि गरेको छ। शुक्रबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवि सभाले विश्वविद्यालयको सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक नियमावली २०६४ लाई संशोधन गरी बैठक भत्ता १५० प्रतिशतले वृद्धि गरेको हो।सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम-२०५० मा सार्वजनिक खरिद ऐन-२०६३ एवं सार्वजनिक खरिद नियमावली-२०६४ को प्रावधानअनुसार हुने गरी संशोधन गरी त्रिवि सभाका सभासद्लाई दिदै

सम्बन्धित सामग्री

रेमिट्यान्समा ३‍.८ प्रतिशतले वृद्धि

काठमाडौँ – जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस वर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ। त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ […]

निर्यात ५३.३ प्रतिशतले, आयात २७.५ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, जिंक शिट ल

७१ प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार, कुल जनसङ्ख्याको ५४.९ र एक मात्रा ४६.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी, हालसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

५.१ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल आन्तरिक कर्जा ५.१ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा यस्तो कर्जा २९.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.८ प्रतिशतले बढेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.२ प्रतिशतले बढेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३०.७ प्रतिशतले ...

७.६ प्रतिशतले रेमिट्यान्स घट्यो

विदेशी मुद्राको विप्रेषण (रेमिट्यान्स) ७.६ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको रेमिट्यान्स ७.६ प्रतिशतले घट्दै २ खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको हो । तर, यस्तो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा कोभिड–१९ कै बीचपनि अधिकतम १२.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थि

७.६ प्रतिशतले घट्यो रेमिटान्स

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आएको छ ।  असोजमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण आप्रवाह कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिन...

पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर कारोबार फेरि सुरु

काठमाण्डाै – पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो । एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको छ ।

आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ मा कूल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १२.६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । २०७८ असारमा बैंक तथ...

आयात २८.७ प्रतिशतले वृद्धि, निर्यात ४४.४ प्रतिशतले

आर्थिक वर्ष २०७७/७८ मा आयात २८.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर रु. १४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर रु. १,५३९ अर्ब ८४ करोड पुगेको मौद्रिक नीतिमा उल्लेख छ । यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति शीर्षकमा आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा रु. ३३ अर्ब ७६ करोड र शोधनान्तर बचत रु. २८२ अर्ब ४१ करोड रहेको तुलनामा समीक्षा वर्षमा चालु खाता घाट

२० प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।