मत्स्यनारायण मन्दिर कीर्तिपुरमा पुरुषोत्तम मेला सुरु

अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।

सम्बन्धित सामग्री

मत्स्यनारायणमा भक्तजनको भीड

करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ। चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ। मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थान...

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

काठमाडौँ, २१ साउन । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो । सूचनाको हकका लागि […]