जसपा विवाद समाधान आयोगको इजलासबाट हुने

काठमाडौं, असार २४ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार […]

सम्बन्धित सामग्री

लुम्बिनीमा मिल्यो जसपा विवाद : प्रदेश अध्यक्षमा यादव र मुख्यसचिवमा पोखरेल

रुपन्देही । जनता समाजवादी पार्टी जसपाको लुम्बिनी प्रदेशमा देखिएको विवाद समाधान भएको छ । समायोजनको विषयलाइ लिएर लामो समयदेखि रहेको विवाद साम्य भएको हो । समायोजनपछि पार्टीको लुम्बिनी अध्यक्ष अशोककुमार यादव चयन भएका छन् । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा गरेको हो […]

जसपाका ५१ नेतालाई साउन ११ गते उपस्थित हुन निर्वाचन आयोगको आदेश

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश दिएको छ।जसपा विवाद समाधान गर्न गठित इजलासको बिहीबार बसेको बैठकले पार्टी एकीकरण हुँदा सनाखत गरेका सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको हो।आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुन आदेश दिएको जानकारी दिए।पार्टी एकता हुँदा केन्द्रीय कार्यकारिणी सम