साउनदेखि श्रमिकको पारिश्रमिक बढ्ने

साउनदेखि श्रमिकको पारिश्रमिक वृद्धि हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पारिश्रमिक बढाउने तयारी गरेको हो । मन्त्रालयले सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको...

सम्बन्धित सामग्री

सहमति नजुटेपछि मन्त्रालयले गर्‍यो न्यूनतम पारिश्रमिक सिफारिस

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साउनबाट लागु हुने गरी उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गरेको छ । उद्योगी–व्यवसायी, श्रमिक र सरकारबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि सरकार एक्लैले यो निर्णय गरेको हो । सरकार (मन्त्रिपरिषद्) ले निर्णय गरे सिफारिस गरिएको पारिश्रमिक साउनदेखि नै लागु हुनेछ । पारिश्रमिक कति बनाइयो […]

हुम्ला अस्पतालका २१ स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् पारिश्रमिक

सिमकोट – हुम्ला जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले करार सेवा दरबन्दीअनुसार बजेट निकासा नगर्दा उनीहरु सात महिनादेखि पारिश्रमिकबाट बञ्चित हुँदै आएका हुन्। अस्पतालमा दैनिक काममा खटिँदै आएकी स्वास्थ्यकर्मी कुसुम रावतले गएको साउनदेखि पारिश्रमिक नपाएको बताइन्। साउनबाट करार सेवाको नियुक्ति पनि नआएको र काम […]

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब कति पाउँछन् ?

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ ।

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब कति पाउँछन् ?

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिक बापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् ।

रोजगारदाता छलफलमै, श्रमिक भन्छन्– लागू हुनुपर्छ

सरकारले आगामी साउन १ गतेदेखि मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सोमबार राजपत्रमा सूचना प्रकाशित गरे पनि रोजगारदाता भने अझै निर्णयमा पुग्न सकेका छैनन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक आगामी साउनदेखि लागू हुने गरी बढाउने निर्णय भएको […]

साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित

काठमाण्डाै - श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक  १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।  एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुप...

साउनदेखि श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार हुनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार जारी गरेको शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेविरुद्ध आवाज उठाएर शुरू भएको दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै शुभकामना व्यक्त गरेका हुन् । ‘कोभिडको दोस्रो लहर शुरू भएको छ, यो निकै पीडादायी र विनाशकारी छ, त्यही भएर शर्तसहित निषेधाज्ञा लागू भएको छ,’ सन्देशमा भनिएको छ, ‘जीवनको पहिल...

साउनबाट श्रमिकको तलब १५ हजार हुन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय बढ्ने बताएका छन्। मासिक १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक साउनदेखि १५ हजार हुने बताए। दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रूपैयाँ र प्रतिघण्टा ६९ बाट ७७ रूपैयाँ पुर्‍याइने बताए। मे दिवसकोअवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताए।

न्यूनतम पारिश्रमिक साउनदेखि बढ्ने

सरकारले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक ५० प्रतिशत वृद्धि गर्दै १५ हजार रुपैयाँसम्म पुर्याउने भएको छ । यसमा सामाजिक सुरक्षा र अन्य सुविधाको रकमसमेत थपिँदा अझ बढ्ने देखिएको छ ।