इण्डोनेसियामा कोरोना संक्रमण बढ्दो क्रममा

एजेन्सी । इण्डोनेसियामा कडा लकडाउनमा समेत कोरोना संक्रमितको संख्या नघटेपछी खोप अभियानलाई तिब्रता दिईएको छ । खोप आयातमा कमी हुनु र खोपका बारेमा जनचेतना अभावका कारण त्यहाँ खोप अभियान सुस्त हुँदै गएको छ । इन्डिोनेशियामा खोपको दोश्रो मात्रा लगाएका केही ब्यक्तिहरुको समेत मृत्यु भएपछि अधिकांश सर्वसाधारणले खोप लगाउन मानेका छैनन् । यसअघि कोरोनाको डेल्टा भेरिएन्ट […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्दो, सीमाक्षेत्रमा कडाइ

भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशमा साउनयता कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमवार एकैदिन १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। […]

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

नेपालमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा […] The post नेपालमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिका

युरोपमा कोरोना संक्रमण बढ्दो

एजेन्सी। पछिल्लो केही समययता युरोपका देशहरूमा कोरोना संक्रमण बढिरहेको छ। कतिपयले भने युरो कप भइरहँदा स्वास्थ्यका मापदण्ड नअपनाएकाले संक्रमण फैलिएको बताएका छन्। ११ देशमा युरो कप खेल भइरहेकै बेला युरोपका विभिन्न देशहरुमा पछिल्लो साता यता ४३ प्रतिशतले कोरोना संक्रमण बढेको छ। बेलायतमा मात्रै दैनिक २७ हजार हाराहारीमा संक्रमित पुष्टि भइरहेका छन्।

बालबालिकामा कोरोना संक्रमण बढ्दो, उपचारका लागि यस्ता छन् चुनौती

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् ।अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पताल आउने गरेको उनीहरु बताउँछन् ।कम उमेर समूहका बालबालिकामा पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर निक

बालबालिकामा कोरोना संक्रमण बढ्दो, एकैदिन ११२ जनामा संक्रमण देखियो

काठमाडौं। नेपालभित्र पछिल्ला दिन कोरोना संक्रमण हुने बालबालिकाको संख्या बढ्दै गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालभित्र ११२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ९ वर्ष मुनिका २१ जना र १० देखि १९ वर्षका ९१ जना छन्। शनिबार यो संख्या ८९, शुक्रबार ८१ र बिहीबार ५२ रहेको थियो।

विद्यालय जाने उमेर समूहमा कोरोना संक्रमण बढ्दो

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेसम्मको संक्रमणको अवस्था हेर्दा औसत सात प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा देखिएको र पछिल्लो समय वृद्धि भएको बताए।