चार दिनदेखी हराएका वडा अध्यक्ष आलेको शव भिरमा भेटियाे

चितवन । देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए। वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक […] The post चार दिनदेखी हराएका वडा अध्यक्ष आलेको शव भिरमा भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दाङमा किशाेर किशाेरीकाे सामूहिक हत्या, शव गडिएकाे अवस्थामा फेला

दाङ। दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर किशाेरीकाे शव फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका एक किशाेर र किशाेरीकाे शव गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षीय किशाेर शरद आर्चाय […]

हराइरहेका दुई बालबालिकाकाे शव गाडिएको अवस्थामा फेला

काठमाडाैँ – हत्यापश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शव फेला परेको छ। तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए। तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षकि रोशनी महतारालाई आइतबार जंगलमा […]

पहिरोले घर पुरिँदा एकको मृत्यु, ११ बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्कीटोलमा गएराति गएको पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षापछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा घटना भएको हो । पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एक जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन । वडा अध्यक्ष सृजना बस्नेतका अनुसार पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उहाँकी श्रीमती ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीय छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता हुनुभएको छ । त्यस्तै, ३८ वर्षीय कलु सार्कीसहित उहाँका छोरीहरू १४ वर्षीया तिर्खा र ११ वर्षीया कमला तथा छ वर्षका छोरा सुभास बेपत्ता हुनुभएको छ ।

गाउँपालिकाको बैठकमा हिँडेका वडाध्यक्षको लिखु नदीमा शव भेटियो

दीपक भट्ट/उज्यालो ।  रामेछाप, वैशाख २६ – मंगलबार बिहानबाट हराएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिका ५२ वर्षीय वडा अध्यक्ष कुबीर खत्र...

हराएका वडा अध्यक्षको शव लिखु नदीमा फेला - Naya Patrika

मंगलबार बिहानबाट हराएका उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीका ५२ वर्षीय वडा अध्यक्ष कुबिर खत्री मृत अवस्थामा भेटिएका छन् । मगंलवार विहान ७ बजे घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन घरबाट...पूरा पढ्नुहोस् »