बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमु

सम्बन्धित सामग्री

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बुटवल । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य […] The post बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाको नयाँ भेरियन्टले युरोपमा तरङ्ग, नेपालमा छैन सतर्कता

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध युरोपेली मुलुकहरुले उच्च सतर्कता अपनाउन थालेका छन्। इङ्ल्यान्डले मास्क प्रयोगलाई अनिवार्य बनाएको छ भने इजरायलले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ। दक्षिण अफ्रिकामा नयाँ प्रजाति ओमिक्रोन भेटिएपछि विभिन्न देशले त्यसलगायत छिमेकी देशहरुमाथी यात्रा गर्न रोक लगाएका छन्। नेपालले भने कुनै सतर्कता अपनाएको देखिँदैन। अध्यागमन विभागका प्रवक्ता झंङ्कनाथ […]

मठमन्दिर प्रवेशमा रोक !

बागलुङ । बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ ।