कोरोनाको नयाँ भेरियन्टले युरोपमा तरङ्ग, नेपालमा छैन सतर्कता

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्ध युरोपेली मुलुकहरुले उच्च सतर्कता अपनाउन थालेका छन्। इङ्ल्यान्डले मास्क प्रयोगलाई अनिवार्य बनाएको छ भने इजरायलले विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ। दक्षिण अफ्रिकामा नयाँ प्रजाति ओमिक्रोन भेटिएपछि विभिन्न देशले त्यसलगायत छिमेकी देशहरुमाथी यात्रा गर्न रोक लगाएका छन्। नेपालले भने कुनै सतर्कता अपनाएको देखिँदैन। अध्यागमन विभागका प्रवक्ता झंङ्कनाथ […]