विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई माधवको आग्रह: सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुनुस्

काठमाडौं,१४ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले प्रचण्डको सरकार ढाल्न नसक्ने बताए । समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको […]

‘तीन महिना टेलिभिजनमा अनुहार नदेखाइ काम गर्नुस्’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नभई काम गरेर देखाउन आग्रह गरेका छन्। बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्। महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अलमल्लिएको टिप्पणी गरे। उनले सरकार अलमल्लिएको भन्दै […]

देशका लागि संगै काम गरौंः केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकमा उनले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए।उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा नभइ काम गर्ने बाटो समात्न समेत आग्रह गरे।

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

गठबन्धन छोडेर आउनुस्, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं: ओली

‘नेपालमा बामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोडन, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु। चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ? खै, वामपन्थी पार्टी? कम्युनि...

जनताको दुःख हट्ने गरी काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका गतिविधि हेरेर नै जनताले सरकारप्रतिको धारणा बनाउने बताउनुभयो । स्थानीय तह नै जनताको नजिकको सरकार हो । स्थानीय तहका गतिविधिकै आधारमा जनताले सरकारप्रतिको धारणा बनाउने […]

प्रदेश १ : काम गर्दा राजनीतिक आस्था वा सिद्धान्त नहेर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक आस्था वा सिद्धान्त नहेर्न आग्रह  गरेका छन्। प्रदेश १ सरकार अन्तर्गतका मन्त्रालय तथा निकायको आज (बुधबार) भएको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिँदै कामको सिलसिलामा कसैले कसैको राजनीतिक झुकाव वा सिद्धान्त नहेर्न आग्रह गरेका हुन् ।चिनियाँ उक्ति जस्तै– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पु

बागमतीका मुख्यमन्त्रीले भने : काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाइदेऊ

२६ मंसिर, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकार मातहत काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन आग्रह गरेका छन् । हेटौंडामा आइतबार शुरु अन्तर प्रदेश समन्वय बैठकमा मुख्यमन्त्री पाण्डेले मुख्य सचिव शंकरदास बैरागीलाई लक्षित गर्दै प्रदेशमा काम गर्न कर्मचारीको अभाव भएकाले संघीय सरकार मातहत काम नगरी बस्नेहरुलाई प्रदेशमा खटाउनुपर्ने बताएका हुन् । उनले कर्मचारी […]

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।

निजामती सेवा ऐन अगाडि बढाउन आग्रह

राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकार समक्ष आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गरेका हुन् । उनले भने, ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन । य