काठमाडौं । ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेका छन् । मंगलबार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मञ्चले खुल्ला फोटो प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दै गर्दा भोगेका दुःख र जोखिमहरुलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरु राखिएका छन् । प्रदर्शनी आज एकदिन […]