वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार - NepaliPatra

दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो । कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले […]

सम्बन्धित सामग्री

मनहरीका क्रसर र बालुवा उद्योग सञ्चालनमा रोक, प्राधिकरणलाई विद्युत काट्न पत्राचार

मकवानपुरको मनहरी गाउँपालिकाको ७ नम्बर वडास्थित क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगले कानुनविपरीत खोला उत्खनन् गरेको सरकारी अनुगमनले पुष्टि गरेको छ ।

मनहरीका क्रसर र बालुवा उद्योग सञ्चालनमा रोक, प्राधिकरणलाई विद्युत काट्न पत्राचार

मकवानपुरको मनहरी गाउँपालिकाको ७ नम्बर वडास्थित क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगले कानुनविपरीत खोला उत्खनन् गरेको सरकारी अनुगमनले पुष्टि गरेको छ ।

मर्यादाक्रम नमिलाएको भन्दै गाउँ सभामा दलहरू उपस्थित नहुने

सिमकोट- सिमकोट गाउँपालिकाको शनिबार सुरु हुने गाउँ सभामा राजनीति दलका नेता तथा प्रतिनिधि उपस्थित नहुने भएका छन्। पत्राचार गर्दा अतिथिको रूपमा बोलाउने तर सभामा मर्यादा क्रम नमिलाएको भन्दै चार राजनीतिज्ञहरूले सभामा सहभागिता नजनाउने सामूहिक निर्णय गरेका हुन्। यस सम्वन्धमा छलफल गर्न शनिबार बिहान राजनीतिक दलहरूको बैठक बसेको थियो। सो बैठकमा सहभागी नकेपा माओवादी केन्द्रका सचिव […]

टिप्ताला भञ्ज्याङ नाका खोल्न प्रशासनलाई गाउँपालिकाको पत्र

काठमाडौँ । चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्  । नाका बन्द भएपछि स्थानीयलाई आर्थिक संकट पर्दा हातमुख जोर्न समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सृजना भएको, महँगी चरम […]

बजेट निर्माणका लागि गाउँपालिकाले माग्यो दलको घोषणा–पत्र

खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो । दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा

अख्तियारबाट ४ जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले उनीहरु भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै निलम्वनका लागि पत्राचार गरेको हो । यसरी पत्राचार गरिएकाहरुमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, सोहि गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका […]

धार्चेलाई मनास्लु संरक्षण क्षेत्रमा समेट्न माग

गोरखाको धार्चे गाउँपालिकाले आफ्नो सम्पूर्ण भू–भागलाई मनास्लु संरक्षण क्षेत्रमा समेट्न माग गरेको छ ।गाउँपालिकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गर्दै चुमनुब्री गाउँपालिका समेटेर रहेको मनास्लु संरक्षण क्षेत्र विस्तार गरी आफ्नो पालिकालाई पनि समेट्न माग गरेको हो ।चुमनुब्री गाउँपालिकाको ११६३ वर्ग किलोमिटर भूभाग समेटेको ७ वटै वडा विगत २३ वर्षदेखि नेपाल सरकारले मनास्लु संरक्षण […]

हिमपातपछि घर बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन गाउँपालिकाको पत्र

जुम्ला – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको माथिल्लो भेगमा कार्यरत कर्मचारीलाई दिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ । भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो । यहाँका स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारीहरू जाडो छल्न तराई झ...

करैयामाई गाउँपालिकाको निमित्तको नामबाट गरिंदै आएको कारोबार रोक्का

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिएको भन्दै जिल्लाका एक स्थानीय तहको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको छ।