मर्यादाक्रम नमिलाएको भन्दै गाउँ सभामा दलहरू उपस्थित नहुने

सिमकोट- सिमकोट गाउँपालिकाको शनिबार सुरु हुने गाउँ सभामा राजनीति दलका नेता तथा प्रतिनिधि उपस्थित नहुने भएका छन्। पत्राचार गर्दा अतिथिको रूपमा बोलाउने तर सभामा मर्यादा क्रम नमिलाएको भन्दै चार राजनीतिज्ञहरूले सभामा सहभागिता नजनाउने सामूहिक निर्णय गरेका हुन्। यस सम्वन्धमा छलफल गर्न शनिबार बिहान राजनीतिक दलहरूको बैठक बसेको थियो। सो बैठकमा सहभागी नकेपा माओवादी केन्द्रका सचिव […]