प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता हुने भएको छ । उनीहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल केन्द्रित हुने बुझिएको छ । प्रधानमन्त्री देउवा खोटाङको कार्यक्रमबाट सिधै काठमाडौं आउने कार्यक्रम छ । त्यसलगत्तै तीन नेताबीच छलफल […]

एमसीसी सकसः प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न […] The post एमसीसी सकसः प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलाका शिर्ष तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि […]

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ । […] The post प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । अमेरिकी परियाेजना 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) संसदबाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरूबीच बहस भइरहेकाे छ । यसैगरी नेपाल स...

अदालतको विवाद समाधानबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतभित्र देखिएको विवाद समाधानको लागि प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज बालुवाटारमा यो विषयमा छलफल भएको हो । मंसिर १० गते बारका पदाधिकारी र […]

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डल...

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ। प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी…