काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ।
प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी…