काठमाडौँ। अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा […]
आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरेसँगै बजेट निर्माणको प्रारम्भ भएको हो । आयोगका अनुसार प्रदेश तथा स्थानीय तहले सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक र विशेष […]
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम […]
शेयर बजारका लगानीकर्ताको ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम सुरु गरिएको छ । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले यहाँका लगानीकर्ताका लागि लक्षित रूपमा शेयर साक्षरता कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै निर्देशक पौडेलले […]
Kathmandu, Dec 17: Finance Minister Rameshwor Khanal has underscored the need for reinforcing economic cooperation between Nepal and China and increasing investment accordingly.In his address at a programme on Nepal-China cooperation and investment organized on Tuesday, Finance Minister Khanal informed that Nepal government had launched various schemes for economic reform, so Chinese investors could mobilize their capital with confidence.Nepal and China can further enhance cooperation by identifying various sectors of investment so that it could help attract foreign investment, according to him.On the occasion, Chinese Ambassador to Nepal Chen Song, talked on multidimensional relations between China and Nepal. China is...
अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका क्रममा केवल मार्ग प्रयोग गरेको आधारमा कुनै पनि प्रकारको कर वा शुल्क नउठाउन प्रदेश तथा स्थानीय तहलाई स्पष्ट निर्देशन दिएको छ । संविधान र प्रचलित कानुनविपरीत हुने गरी मार्ग प्रयोगकै कारण शुल्क असुली गरिएको गुनासो आएपछि मन्त्रालयले यस्तो प्रष्टोक्ति दिएको हो । मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र सबै […]