आइभोरी कोस्टसँग साविक विजेता सेनेगल पराजित

एजेन्सी – साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । सोमबार राति भएको प्रि-क्वार्टरफाइनलखेलमा घरेलु टोली आइभोरी कोस्टविरुद्ध टाईब्रेकरमा ५-४ ले पराजित हुँदै सेनेगल बाहिरिएको हो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा र अन्तिममा पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको चौथो मिनेटमा हबिबु डियालोले गोल गर्दै सेनेगललाई अग्रता […] The post आइभोरी कोस्टसँग साविक विजेता सेनेगल पराजित  first appeared on हाम्रो खेलकुद.