मण्डला थियटरमा नाटक ‘जिजीविषा’

काठमाडौं : अनामनगरस्थित मण्डला थियटरमा आज नाटक ‘जिजीविषा’ मञ्चन भएको छ। मण्डलामा यो नाटक आज साँझ ५ बजे मञ्चन भएको हो। नाटक भोलि साँझ पनि मञ्चन हुनेछ। मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरुको प्रस्तुती रहेको नाटकलाई नाटककार सोमनाथ खनालले लेखेका हुन्। साथै नाटकमा राजन खतिवडाको निर्देशन रहेको छ। नाटक ‘जिजीविषा’…

सम्बन्धित सामग्री

नियमित मञ्चनमा नाटक ‘अन्धवेग’

काठमाडौं- थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेखेकाे नाटक ‘अन्धवेग’ को मञ्चन सुरु गरिएको छ। सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। यही फागुन १८ गतेदेखि सुरू भएको कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेकाे नाटक आगामी चैत १८ सम्म मञ्चन हुनेछ। ‘पुरानोनाटकलाई प्राथमिकता दिनुपर्छ भनेर मैले नाटककार समको नाटक रोजेको हुँ, […]

मण्डला थिएटरमा सम्बाद बिहिन नाटक ‘गुलाफ’

काठमाडौं । दुई कलाकार दीया मास्के र सरिता साह यतिबेला नयाँ नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’को अभ्यासमा व्यस्त छन् । मण्डला थिएटरमा सोमबार नाटकको अभ्यास गर्दा उनीहरुले सम्बाद बोलेनन् । बरु उनीहरु एकोहोरो चरित्रमा डुबेको देखियो । यो नाटकको मुख्य कलाकार पनि यी दुई नै हुन् । यो नाटकको मञ्चन नेपालबाट सुरु भएर विभिन्न देशमा […] The post मण्डला थिएटरमा सम्बाद बिहिन नाटक ‘गुलाफ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई

काठमाडौं : अभिनेता दयाहाङ राईले लामो समयपछि नाटक निर्देशन गर्ने भएका छन्। मण्डला नाटक समूहले एक विज्ञप्ति मार्फत दयाहाङले ‘कुभिन्डोको कथा’ नाटक निर्देशन गर्न लागेको उल्लेख गरेको छ। नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला थिएटरले जनाएको छ। मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन…

नाटक ‘चोरको स्वर’ शुक्रबारदेखि मण्डला थिएटरमा

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘चोरको स्वर’ मञ्चन हुने भएको छ। आर्टमान्डुको प्रस्तुतीमा जेठ २० गते शुक्रबारदेखि नाटक मञ्चन हुन लागेको हो। नाटक लिम्बू संस्कृतिमा आधारित छ। नवीन चौहानले लखेका कथालाई अनिल...

जेठ २० देखि मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटक मञ्चन हुने

१७ जेठ, काठमाडौं । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथामा आधारित ‘चोरको स्वर’ मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकल आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुतिमा जेठ २० देखि असार १५ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकलाई अनिल सुब्बा र अन्वेषण राई थुलुङले निर्देशन गरेका छन् भने कथा नवीन चौहानले लेखेका हुन् । कुनै केटाले केटी भगाइसकेपछि […]

मण्डला थिएटरमा फेरि ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि  विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । १३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रबार र शनिबार एक बजे समेत मञ्चन हुने नाटक दर्शकको बिशेष आग्रहमा केही समय मञ्चन गर्न लागिएको मन्डला थिएटरले जनाएको छ । अनामनगरमा र

आफ्नै भवनमा मण्डला, ‘रोगन’बाट मञ्चन सुरु

स्थापनाको १२ वर्षपछि मण्डला नाटक घरले आफ्नै भवन पाएको छ । बिहीबारदेखि नाटकघर थापागाउँस्थित आफ्नै भवनमा सरेको हो । बिहीबार आयोजित एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नाटक घरको उद्घाटन गरे । कार्यक्रममा पुनले कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको समेत धारणा राखेका थिए ।नयाँ भवन उद्घाटनसँगै मण्डलाले नाटक ‘रोगन’ को पनि मञ्चन गरेको थियो । उपराष्ट्रपति पुनले उक्त नाटक समेत अवलोकन गरेका थिए । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले २ नाटक घर बनाए

मण्डला नाटकघर भोलिदेखि आफ्नै भवनमा

१७ फागुन, काठमाडौं । मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ । राजन खतिवडाद्वारा निर्देशित नाटक ‘रोगन’ मञ्चनसँगै नाटकघर पुनः सञ्चालनमा आउन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गर्दैछन् । नाटक घरसहित क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा उपलब्ध हुने नयाँ भवनमा दुईवटा नाटकघर छन् । २०० […]

मण्डलामा ‘जिजीविषा’ नाटक मञ्चन सुरु

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मण्डला नाटक घरमा ‘जिजीविषा’ नाटक मञ्चन सुरु भएको छ। नाटक जिजीविषा मण्डला ड्रामा स्कुलका पहिलो ब्याजको विद्यार्थीहरूको प्रस्तुति हो । सोमनाथ खनालले लेखेका यस कथालाई राजन खतिवडाले निर्देशन गरेका छन्। एउटा हिमालको फेदीमा रहेको तलाउ सुक्दै गएपछि माछाहरु समुन्द्रको यात्रामा निस्केको र उनीहरुले यात्रामा भोगेका अनेकौँ कथा तथा व्यथाहरूलाई नाटकमा रोचक […]

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्