उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन

काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै […]

सम्बन्धित सामग्री

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि  विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् । चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रम...

कोरोना सङ्क्रमण बढेपछि चीनको सांघाईमा लकडाउन घोषणा

बेइजिङ । चीनमा पछिल्लो समयमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित हुनेको संख्या बढ्दै गएकोले सांघाईमा लकडाउन घोषणा गरिएको छ। कोरोना महामारी सुरु भएदेखि यता चीनको सबैभन्दा ठुलो सहर सांघाईमा लकडाउन गरिएको हो । सांघाईमा नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन हुने बिबिसीले जनाएको छ । सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिन (एप्रिल १) सम्म […]

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ शुरू

डडेल्धुरा, माघ १८ । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन शुरू गरिएको जनाएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको […]

डडेल्धुरामा स्मार्ट लकडाउन

डडेल्धुरा । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरा जिल्लामा सोमबार मध्यराति १२ बजेदेखि स्मार्ट लकडाउन जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन जारी हुने जनाएको छ । कोरोना महामारीको संक्रमण रोक्न स्मार्ट लकडाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । […] The post डडेल्धुरामा स्मार्ट लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना महामारी : स्मार्ट लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट […]

कोरोना महामारी बढेपछि झापा जिल्ला लकडाउन गर्ने प्रशासनको निर्णय

दस स्थानीय तह सिल भएको झापा आगामी शनिबारदेखि पूर्णरुपमा लकडाउन हुने भएको छ।

इन्डोनेसियामा कोरोना महामारी

सुरुदेखि नै सख्त लकडाउन र कन्ट्याक्ट ट्रेसिङलाई यथेष्ट ध्यान नदिएका कारण इन्डोनेसियामा महामारीले उग्र रुप लिएको विज्ञको तर्क छ।...

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

के सुरु होला काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ।निषेधाज्ञा थप गर्ने/नगर्ने वा‘स्मार्ट लकडाउन’ गर्ने भन्ने विषयमा निर्णय लिन आज ५ बजेपछि काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।“हामीले तीनै जिल्लाका प्रमुखलाई स्मार्ट लकडाउन सुरु गर्न सुझाएका छौं।यसको लागि गाइडलाइन पनि बनाएर दिएका छौं”,कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए।

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।