डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ शुरू

डडेल्धुरा, माघ १८ । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन शुरू गरिएको जनाएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको […]